अशोक दर्जीको पहिलो गीत मन विनाको धन ठुलो सार्वजनिक (भिडियो सहित)



बाल गायक अशोक दर्जीको पहिलो गित ‘मन विनाको धन ठुलो’ सार्वजनिक भएको छ । दर्जीको गित बुधबार संगीत तथा गायक टंक बुढोकीको युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

सडकमा गाउदै हिड्ने अशोक पछिल्लो समय भाईरल बन्दै आएका थिए । अशोकलाई टंक बुढाथोकीले काठ्माण्डौ स्थीत उनैको स्टुडियोमा ल्याएर गीत सिकाएका हुन् । दर्जीको पहिलो गित बिराज नेपालले लेखेका हुन् भने टंक बुढाथोकीले नै संगीत दिएका छन् । हेरौं उक्त गितको भिडियो ।

सम्बन्धित समाचार