धरान उपमहानगरका मेयर तारा सुब्बाको निधन




काठमाडौं, १ साउन । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत मेयर सुब्बाको मंगलबार दिउँसो निधन भएको हो ।

पहिल्यै नै मृगौला प्रत्यारोपण गरिणको सुब्बा छातीमा निमोनियाको इन्फेक्सनका कारण निधन भएको परिवार स्रोतले जानकारी दिए । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो ।

सम्बन्धित समाचार