एउटा सचेतनामुलक लघु चलचित्र ‘सावित्रा’



एउटा सचेतनामुलक लघु चलचित्र हो सावित्रा । नयन श्रेष्ठले लेखन तथा निर्देशन गरेको लघु चलचित्रमा राजेश राई, सन्तोषी थापा, मित्र श्रेष्ठ, सञ्जय श्रेष्ठ, अभि राई, नरेन्द्र राई, सन्ध्या तामाङ, दिना थामी र जेशिका शर्माले अभिनय गरेका छन् । त्यस्तै नयन श्रेष्ठ र कुसुम ओझा मुख्य भुमिकामा छन् । प्रज्ञा अनलाईन टिभिबाट सार्वजनिक गरिएको उक्त लघु चलचित्रलाई रिकेश बज्राचार्यले छायाँकन र सम्पादन गरेका हुन् ।  हेरौं सोही लघु चलचित्र ।

सम्बन्धित समाचार