भोजपुरको आमचोक थिदिंखामा विषादी सेवनका कारण वालिकाको मृत्यु



भोजपुर । भोजपुरमा १३ वर्षिया वालिकाको विषादी सेवनका कारण ज्यान गएको छ । आमचोक गाउँपालिका–३ थिदिंखाका डिकबहादुर सुवेदीको १३ वर्षिया छोरी निर्मला सुवेदीको ज्यान गएको छ ।

घरमा कोहि नभएको वेला धानमा लगाउने विषादी खाँदा चण्डेश्वरी माध्यामिक विद्यालय बालांखमा कक्षा–४ मा अध्ययनरत निर्मलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सुचना अधिकारी पाण्डवकुमार राजवंशीले जानकारी दिए ।

विषादि सेवन गरी घाइते भएका सुवेदीको उपचारको क्रममा स्थानीय मेडिकलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..