पेस्तोल र लागूऔषध सहित दुई जना पक्राउ



सुनसरी । बर्जु गाउँपालिका-३ अमडुवाबाट प्रहरीले आइतबार पेस्तोल र लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दुहवीको टोलीले मोरङ सुन्दरहरैचा नगरपालिका-५ मगर टोल बस्ने २७ वर्षीय करणकुमार चौधरी र सोही ठाउँका १ वर्षीय प्रकाश चौधरीलाई पक्राउ गरेको हेा ।

उनीहरुको साथबाट मेड इन यूएसए लेखेको एउटा पेस्तोल, त्यसको २ वटा म्याग्जिन, ३ राउण्ड गोली र लागूऔषध फेनार्गन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, डाइजेल्याव ३५ एम्पुल र सिरिन्ज १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..