‘जीवन काँडा कि फूल’ चलचित्र धनकुटा सिनेमाहलमा प्रर्दशन सुरु



 धनकुटा । साहित्यकार झमककुमारी घिमिरकोे मदन पुरस्कार प्राप्त गर्न सफल भएको कृति ‘जीवन काँडा कि फूल’ मा आधारि चलचित्र धनकुटा सिनेमाहलमा आज बाट प्रर्दशन सुरु भएको छ ।

विनोद बिष्टद्धरा निर्माण तथा निर्देशन गरेको चलचित्र ‘जीवन काँडा कि फूल’ आज विहानको सो बाट सुरु भएको धनकुटा सिनेमाहलका संचालक पूर्णकुमार चौधरीले जानकारी दिनु भयो ।

‘जीवन काँडा कि फूल’ चलचित्रमा ३० भन्दा वढी कलाकारले अभिनय गरेको चलचित्रमा झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक घिमिरे र प्रकाश शिवाकोटीको गीत रहेको छ ।

सम्बन्धित समाचार