‘पोखिएछु’ सार्वजनिक (भिडियो सहित)




खाँदबारी । गायक संशेर तामाङले ‘पोखिएछु’ बोलको गीत बजारमा ल्याएका छन् । पदम साधना कुलुङको शब्द र रामकुमार धिमालको संंगीतमा तयार पारिएको उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।

हाईलाईटस् नेपाल युटुब च्यानलबाट बजारमा ल्याईएको उक्त गीतको भिडियोमा पाल्देन लामा र ईभाना वाईबाले अभिनय गरेका छन् । रिन्जिन दोङले निर्देशन गरेको उक्त भिडियोलाई अमर खड्काले छायाँकन गरेका हुन् । गीत सार्वजनिक भएसँगै शब्द, संगीत र गायकीको प्रसंसा भईरहेको छ ।

सम्बन्धित समाचार