नेपाल आईडलका फाईनलिष्ट किरण भुजेलको आवाजमा आयो नयाँ गीत



खाँदबारी । नेपाल आईडल ३ का फाईनलिष्ट किरण भुजेलको आवाजमा अर्को गीत सार्वजनिक भएको छ । संगीतकार डिजे मवाहाङको संगीतमा आकाश देखे बोलको गीत सार्वजनिक भएको हो ।

उक्त गीत दिनेश गुरुङले लेखेका छन् । समिरा गुरुङले बजारमा ल्याएको यस गीतको भिडियो संगीतकार डिजे मेवाहाङको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतको एरेञ्ज पुस्कार सुनवारले गरेका हुन् । भिडियोको छाँयाङकन तथा सम्पादन मोहन सुनुवारले गरेका हुन् ।

हेरौं उक्त गीतको भिडियो ।

सम्बन्धित समाचार