संखुवासभामा कोरोना संक्रमीतको संख्या ३०९ पुग्यो



संखुवासभामा । संखुवासभामा कोरोना संक्रमितको संख्या हालसम्म ३०९ जना पुगेको छ । संक्रमीतको संख्यामा महीला ३९ र ३२७ जना पुरुष रहेकाछन ।

नेगेटिभ रीपोर्ट आउनेको संख्या महीला ३२७ र पुरुष ३०१८ रहेकोछ । पी.सी.आर रीपोर्ट आउन ३६५४ जनाको बाकी रहेको जनाएको छ । पछील्लो समय कोरोनाको दोस्रो लहर दीनानु दीन बढीरहेकोले स्वास्थ्य कार्यलय,जील्ला प्रहरी कार्यलय लगायतले सचना जारी गरीसकेको छ । सुचनामा उल्लेखीत सम्पुण कुराहरुको पालना गर्न अनुरोध गरीएकोछ । घर बाट बाहीर निस्कन परेमा स्वास्थ्य कार्यलयको मापदण्ड पुरा गर्न आग्रह गरीएकोछ ।

सम्बन्धित समाचार