संखुवासभामा आज थप ६४ जना,संक्रमीतको संख्या ७३१पुग्यो,३२७ जनाले कोरोनालाइ जीते



संखुवासभा । संखुवासभामा कोरोना संक्रमण दीनानुदीन झन जटील बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो ।

जसमा आज थप ६४ जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या ७३१जना रहेकोछ । १६ जना निको भएर घर फर्कीएकाछन । पी। सी।आर परीक्षणमा ११०५, संक्रमीत ४३५एन्टीजेन परीक्षणमा ६७१ संक्रमीत२९६जना रहेकाछन । संस्थागत आइसोलेसनमा १०१ र होम आइसोलेसनमा २७७ जनाछन । ३ जनाको मृर्तु भइसकेकोछ ।

सम्बन्धित समाचार