संखुवासभामा आज थप ४३ जना, संक्रमीतको संख्या ७७४ पुग्यो, ३३४ जनाले कोरोनालाइ जीत्यो



संखुवासभा । संखुवासभामा कोरोना संक्रमण बाट जटील बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो ।

जसमा आज थप ४३जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या ७७४ जना रहेकोछ । ३३४ जना निको भएर घर फर्कीएकाछन । पी.सी.आर परीक्षणमा ११०१, संक्रमीत ४६७ एन्टीजेन परीक्षणमा ३८६ संक्रमीत३०७ जना रहेकाछन । संस्थागत आइसोलेसनमा १०२ र होम आइसोलेसनमा ३१२ जनाछन । हालसम्म ३ जनाको ज्यान गइसकेकोछ ।

सम्बन्धित समाचार