संखुवासभामा आज थप ६९ जना, संक्रमीतको संख्या ८४३ पुग्यो,३८१ जनाले कोरोना जीते



संखुवासभा । संखुवासभामा कोरोना संक्रमण बाट दीनानुदीन भयाबय बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो ।

जसमा आज थप ६९ जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या ८४३ पुगेकोछ । ३८१ जना निको भएर घर फर्कीएकाछन । पी. सी.आर परीक्षणमा ११०१, संक्रमीत ४६७ एन्टीजेन परीक्षणमा ८१४ संक्रमीत ३७६ जना रहेकाछन । संस्थागत आइसोलेसनमा १०७ र होम आइसोलेसनमा ३२६ जनाछन । ६ जनाले ज्यान गुमाइसकेकाछन

सम्बन्धित समाचार