संखुवासभामा आज थप ३४ जना, संक्रमीतको संख्या ८७७ पुग्यो, ३८७ जनाले कोरोना जीते



संखुवासभा । संखुवासभामा कोरोना संक्रमण बाट जटील बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो ।

जसमा आज थप ३४ जना संक्रमीत थपीएकौछ । हाल सम्म सक्रीय संक्रमीतको संख्या ८७७ जना रहेकोछ । ३८७ जना निको भएर घर फर्कीएकाछन । पी.सी.आर परीक्षणमा १२०६, संक्रमीत ४६७ एन्टीजेन परीक्षणमा ८७८ संक्रमीत ४१० जना रहेकाछन । संस्थागत आइसोलेसनमा ११७ र होम आइसोलेसनमा ३४३ जनाछन । हालसम्म ६ जना मृर्तु भइसकेकोछ ।

सम्बन्धित समाचार