नेपाललाई पाँचौं सफलता



काठमाडौं । ओमानमा जारी टी-२० विश्वकप छनोटअर्गत नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानने ५ विकेट गुमाएको छ ।

नेपालले ८ ओभरको समाप्तिमा ५ विकेट लिएको छ । नेपालका लागि जितेन्द्र मुखिया, दिपेन्द्र सिंह, कप्तान सन्दीप लामिछाने र कमलसिंह ऐरीले १/१ विकेट लिए । साथै एउटा रनआउट भएको छ । ओमानले ८ ओभरको समाप्तिमा ३३ रन बनाएको छ ।

सम्बन्धित समाचार