चिचिलामा कांग्रेसको विजयी सुरुवात, १ नम्बर वडामा प्यानल विजयी



खाँदबारी । नेपाली कांग्रेस चिचिला गाउँपालिकाले वडा नम्बर १ बाट विजयी सुरुवात गरेको छ । नेकपा माओवादी केन्द्रको पकड मानिएको वडा नम्बर एकमा कांग्रेसको प्यानल विजयी बनेको हो ।

माओवादी केन्द्रका उमेदवार बीरसिह गुरुङ ५५ मत अन्तरले पराजित भएका हुन् हुन् । तेश्रो स्थानमा रहेको नेकपा एमालेले ९९ मत मात्र प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा पूर्णकुमार राई, सदस्यहरुमा उत्तरबहादुर राई, खड्गबहादुर राई, भक्तिमाया घले र संगिता विश्वकर्मा उमेदवार बनेका थिए ।

सम्बन्धित समाचार