चिचिलाः माओवादी केन्द्रको पकड मानिएको २ नम्बर वडामा पनि कांग्रेस विजयी



खाँदबारी । चिचिला गाउँपालिका वडा नम्बर २ मा पनि नेपाली कांग्रेस विजयी बनेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जितेको यस वडामा यस पटक ६९ मत अन्तरले कांग्रेस विजयी बनेको हो ।

अन्य ३ सदस्यहरुमा पनि नेपाली कांग्रेस निर्वाचत भईसकेको छ भने एक सदस्य माओवादी केन्द्रले जितेको छ । तर माओवादी केन्द्रकाे उमेदवारले जितेको पदमा बिवाद भएको छ । सिधा प्रतिष्पर्धामा नेपाली कांग्रेसको उमेदवारहरुले बढि मत ल्याएको तर क्रस मतको आधारमा माओवादी केन्द्रको उमेदवार विजयी बनेको बताईएको छ ।

सम्बन्धित समाचार