सिलिचोङमा माओवादी केन्द्रको सुरुवाती अग्रता



खाँदबारी । सिलिचोङ गाउँपालिकाको पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ । एक सय मत गन्दा माओवादी केन्द्रका उमेदवार योगेन्द्र कुलुङ (मञ्जिल) ले अग्रता लिएको छ ।

मञ्जिल कुलुङले ६५ मत ल्याउदा नेपाली कांग्रेसका भुपालराज मेवाहाङले २५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका खड्ग नन्द राईले भने ८ मत मात्र प्राप्त गरेको छ ।

उपाध्यक्ष पदमा माओवादीका देवी कुमारी राईले ४५, नेपाली कांग्रेसका देवीता कुलुङले २५ र नेकपा एमालेका मेनुका राईले १४ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार