छितिजको म्युजिक भिडियो बजारमा (भिडियो सहित)



संखुवासभा । लामो समयदेखि संगीत क्षेत्रमा आवद्ध क्षितिज कुलुङको नयाँ गितको भिडियो सार्वजनिक भएको छ । ऋषी जमर कट्टेलको शब्द, ध्रुव डिवानको संगीतमा आफ्नै आवाजबाट स्वरबद्ध गीत आकाशैबाट के उडी आयो, बोलको गीतको म्युंजिक भिडियो बजारमा ल्याएको हो ।

रोशन तामाङको निर्देशन, मनिषा र सञ्जयको मुख्य अभिनय तथा एक दर्जन भन्दा पनि बढी कोरसले भरिएको यो म्युजिक भिडियोलाई म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । संखुवासभा जिल्लामा जन्मीएका कुलुङ्ले संगीत क्षेत्रमा एक दशक भन्दाबढि समय विताईसकेका छन् । यो सहित उनले करिब पाँच दर्जन भन्दा पनि बढी संगीतलाई संगीतबद्ध गरिसकेका छन् ।

भिडियो हेरौँ ।

सम्बन्धित समाचार