खाँदबारी नगरपालिका र मेयरको कार्यकक्ष (फोटो फिचर)



खाँदबारी । खाँदबारी नगरपालिकाका मेयर लगायतका पदाधीकारीहरुलाई सपथ ग्रहण आज (सोमबार) दिउसो जिल्ला समन्वय समितिको सभाहलमा गराईदैछ । उता खाँदबारी नगरपालिकामा भने नव निर्वाचित मेयर, उपमेयर लगायतका पदाधीकारीहरुलाई स्वागतको लागि तयारी गरिएको छ ।

नगरपालिकाको पुरानो माथिल्लो भवनमा मेयर र उपमेयरको कार्यकक्ष बनाईएको छ । निर्वाचित पदाधीकारीहरुलाई स्वागत गर्नको लागि पञ्चकन्याको ब्यवस्था गरिएको छ भने कार्यालय परिषर रंगाईएको छ । हेरौँ केही तस्विरहरुः

 

 

सम्बन्धित समाचार