खाँदबारीमा तक्मे बुढा र पवित्रा तामाङले यसरी देखाए (भिडियो सहित)



खाँदबारी, साउन २५ गते । गाईजात्रा २०७४ को अवसरमा खाँदबारीमा खाँदबारी युथ क्लवले आयोजना गरेको कार्यक्रममा विल्सन विक्रम राई (तक्मे बुढा) र पुर्वाञ्चल डान्सीङ सुपर स्टार पवित्रा तामाङले नृत्य देखाएर दर्शकको मन जितेका छन् ।

सुरुमा ‘नाई मलाई थाहा छैन’ बोलको गितमा दुवैले नृत्य देखाएपछि दर्शकको ‘वान्स मोर’मा उनीहरुले अर्को नृत्य देखाउनु परेको थियो । दोश्रो पटक ‘मत मर्छुकी क्या हो ठुली’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । हेरौँ सो नृत्यको भिडियो ।

सम्बन्धित समाचार