८५ बर्षिय बृद्धको जलेर मृत्यू



सङ्खुवासभा, कातिक १३ गते । चैनपुर नगरपालिका वडा न ६ चैनपुरबजारमा विना सहारा वसीरहेकी ललिता श्रेष्ठ चुलोमा खाना पकाउने क्रममा शरीर जलेर मृत्यु भएको छ ।

अन्दाजी ८५ वर्षकी श्रेष्ठ घरमा तरकारी पकाइरहेको अवस्थामा आगो अचानक शरीरमा सल्कदा शरीरका सबै भाग जलेर शक्त घाइते श्रेष्ठको उपचरको क्रममा मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरले जनाएको छ ।

सम्बन्धित समाचार