मुख्यमन्त्रीका साथ संखुवासभाका जनप्रतिनिधीहरु



संखुवासभाको चैनपुरमा सम्पन्न चैनपुर मेयर गोल्डकप उद्घाटनको क्रममा प्रदेश १ का मुख्य मन्त्री सेरधन राईका साथ बाँया सांसद राजेन्द्र गौतम दाँयाबाट जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य र चैनपुर नगरपालिकाका मेयर भरत खत्री ।

सम्बन्धित समाचार