अरुणको किनारैमा तुम्लिङटार




विश्वको सवैभन्दा होचो अरुण उपत्यकाको संखुवासभामा अवस्थीत तुम्लिङटार बिमान स्थल । दृश्यमा देखिएको नदि अरुण नदि हो । यस अर्थमा अरुण नदिको किनारमा तुम्लिटार विमान स्थल अवस्थीत छ । यहाँबाट काठ्माण्डौ तुम्लिङटार, तुम्लिङटार काठ्माण्डौ उडान हुँदै आएको छ । यहाँबाट काठमाण्डा दैनिक दुई उडान हुने गर्दछ । त्यस्तै, तुम्लिङटार बिराटनगर, बिराटनगर तुम्लिङटार पनि उडान हुने गर्दछ । तस्विरः बिपिन श्रेष्ठ

सम्बन्धित समाचार