राजदुत लक्की शेर्पाबारे यसो भन्छन् अष्ट्रेलीयाका नेपालीहरु (भिडियो)



मानव तस्करको आरोप लागेपछि छानविनको क्रममा अष्ट्रेलीयाका राजदुत लक्की शेर्पा काठ्माण्डौमा छन् । आरोप लागेपछि गठित छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाईसकेको लामो समय वित्दा पनि निर्णय आउन सकेको छैन । यो शुन्य समयमा अष्ट्रेलीयामा बस्दै आएका पत्रकार सरल गुरुङले त्यहाँका केही नेपाली नागरिकहरुलाई लक्की शेर्पाको बारेमा प्रश्न सोधेका छन् । के भन्छन् त त्यहाँका नेपालीहरु ? हेरौ यो भिडियो ।

सम्बन्धित समाचार