नायब सुब्बा पदको प्रथम पत्रको परीक्षा मिति सर्यो, सूचना हेर्नुहोस्



काठमाडौं । लोकसेवा आयोगले बुधबार आयोगसँग सम्बन्धित विभिन्न सूचना निकालेको छ । आयोगले बुधबारको गोरखापत्र दैनिकमा विभिन्न विज्ञापन, सेवा समूह तथा पदको लिखीत परीक्षाको भवन तोकिएको बारे सूचना निकालेको छ ।

यसैगरी आगामी फागुन १८ गतेको लागि तोकिएको नायव सुब्बा पदको प्रथम पत्र ९सामान्य ज्ञान र बौद्धिक परीक्षण० को परीक्षा मिति फागुन २५ गतेको लागि सारिएको पनि सूचनामा उल्लेख छ ।

यस्तै शैक्षिण प्रमाणपत्रबारे पनि केही थप व्यवस्था गरिएकोबारे सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार