सिलिचोङ सेरोफेरो (फोटै फोटो)



सिलिचोङ हिमालको नामबाट नामाकरण गरिएको हो, सिलिचाङ गाउँपालिका । बर्षातको समयमा अक्सर हिउँ पग्लेर प्राय खुल्ला रहेपनि हिउँदको समयमा हिउँले ढाकेको हुन्छ । तर पछिल्लो समय जलबायु परिवर्तनको कारण हिउँ चाँडै पग्लिने हुँदा सिलिचोङ हिमालको सौँदर्य केही घटेको भान हुन्छ ।

गाउँपालिकाको उत्तरी क्षेत्रमा सिलिचोङ लगायत थुप्रै होचो हिमालहरु छन् । सिलिचोङ गाउँपालिका ३ ताम्कुका सवित कुलुङले वडा नं. ३ ताम्कुबाट हालै कैद गरेको केही तस्विरहरु यहाँ प्रस्तुत गरिएको छ ।

फोटोः सबित कुलुङ

सम्बन्धित समाचार