संखुवासभाको प्राईम बैंकमा आगलागी




संखुवासभा । प्राइम बैंकको सभापोखरी शाखामा आगलागी भएको छ। मंगलबार बिहान ६ बजे विद्युत् सट भई आगो लागेको प्रहरी जनाएको छ। आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिइएको छन् ।

आगोलागीबाट कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार