टिएमजेमा रात्तै गुराँस (फाेटाे फिचर)



संखुवासभा । संखुवासभामा पर्ने तीनजुरे, मिल्के, जल्जले (टिएमजे) क्षेत्रमा यश बर्षपनि ढकमक्क गुराँस फुलेकाे छ । गुराँस फुलेसँगै पर्यटकहरूकाे घुँईचाे समेत बढ्न थालेकाे छ । हेराै केही तस्विरहरू ।

फाेटाेः रितु सुब्बा

 

सम्बन्धित समाचार