यसरी गरिन्छ कृतिम गर्भाधान (हेर्नुहोस भिडियो)



पछिल्लो समय कृषकहरु एआई प्रविधि अर्थात कृतिम गर्भाधान तर्फ आकर्षित हुन थालेका छन् । विशेष गरि गाई र भैंसी भैसि पाल्ने कृषकहरु यस तर्फ आकर्षित हुन थालेका छन् ।

नेपालका दुर्गम क्षेत्रहरुमा कम चासो दिईए पनि बजार नजिक एवं ब्यावसायीक कृषकहरुले एआई गर्दै आएका छन् । यसरी केही कृषकहरुले एआई गर्दै आएपनि दुर्गम गाउँका पुप्रै कृषकहरुलाई भने यो एआई अर्थात कृतिम गर्भाधानको बारेमा जानकारी छैन । खास के हो त एआई प्रविधी ? यस विषयमा पशु प्राविधिक रविन कुलुङसँग हामीले कुराकानी गरेका छौं ।

सम्बन्धित समाचार