उवासंघ इटहरीमा मतदान गर्न गएका ब्यापारी पक्राउ



इटहरी । उद्योग बाणिज्य संघ इटहरीको निर्वाचनमा मतदान गर्ने बेला फोटो खिचेको भन्दै इटहरीका ब्यापारी रेशम अग्रवाल पक्राउ परेका छन । नियम विपरित फोटो खिचेको आरोपमा उनालाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो ।

निर्वाचन समितिको आचार संहिता विपरित मोवाईल लिएर भित्र गएर अर्काले भोट हाल्दै गरेको फोटो खिचे पछि अग्रवाललाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले बताए ।

सम्बन्धित समाचार