भोजपुरमा गोली हानाहान, विप्लप कार्यकर्ता र प्रहरी मारिए



भोजपुर । भोजपुरको सदरमुकाम भोजपुर बजारमा एक प्रहरी र विप्लव समूहका एक कार्यकर्ताको मृत्यु भएको छ । बुधबार विहान भएको भिडन्तमा दुवै पक्षको मृत्यू भएको हो ।

हरीले भने यो विषयमा केही जानकारी दिएको छैन । घटना बुधबार बिहान करिब सवा आठबजेतिरको हो । स्थानीयले प्रहरी र विप्लव कार्यकर्ताबीच झडप भएको बताए पनि यसको आधिकारीक पुष्टि भने भएको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित समाचार