असार  ।  चीनको झाओ डेली नामक व्यक्तिले एक अनौठो उड्ने मेसिन बनाएका छन् । उनका अनुसार यो विश्वको पहिलो उड्ने फ्लाइङ स्कुटर हो । झाओको जन्म चीनको एक गाउँमा भएको थियो । उनी सानैदेखि उड्ने मेसिन बनाउने सपना देख्थे । उनको यो सपना ४ दशक नाघ्दा पुरा भएको छ र उनले विश्वकै पहिलो फ्लाइङ स्कुटर बनाउने श्रेय पाएका छन् ।