संखुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने बुकुर क्षेत्र (फोटो फिचर)



खाँदबारी । बुकुर क्षेत्र संखुवासभा र सोलुखुम्बुको सिमा क्षेत्र हो । यस क्षेत्र प्राकृतिक सौदर्यले भरिपुर्ण छ । यद्धपी पर्यटकिय दृष्टि भने सम्बन्धीत निकायको नपुगेको सरोकारवालाहरु बताउछन् । करिब चार हजार मिटरको उचाईमा रहेको यस क्षेत्रमा पर्यटन पुर्वाधारहरुको विकास गर्न आवश्यक छ । तस्विरः रामकुमार कुलुङ, उद्धब कुलुङ र सञ्जय कुलुङ

सम्बन्धित समाचार