गृहमन्त्रीलाई डिलाको प्रश्न- निर्मलाका हत्यारा कहाँ छन् ?



 काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार निर्मला पन्त प्रकरणमा राजनीतिकरण भएको आरोप लगाइरहँदा कांग्रेस सांसद डा. डिला संग्रौला अनलाइनखबरको स्टुडियोमा थिइन् ।

निर्मला पन्तको हत्या र बलात्कार प्रकरणमा नेपाली कांग्रेसले राजनीतिकरण गरेको गुनासो सरकारले सुरुदेखि नै गर्दै आइरहेको छ । यही सिलसिलामा मंगलबार गृहमन्त्री थापाले विपक्षीप्रति लक्षित गर्दै गुनासो मिसिएको प्रश्न गरे, ‘यो घटनामा गृह नै जोडिएको छ, अपराधीलाई बचाउने खोजिएको छ भनेर राजनीतिकरण गर्नु दुःख हो । के साँच्चै गृहले छुटाउन खोजेकै हो त ?’

सम्बन्धित समाचार