आकर्षक बच्चा जन्माउन महिलाले उठाइन यस्तो कदम, इन्टरनेटमा मच्चियाे तहल्का



एजेन्सी । ३ वर्ष पहिले महिलाको बिहे भएको थियो । यता ती महिलाले यस्तो फैसला गरेकी छिन्, जुन सुन्दा सबैजना अचम्ममा परेका छन् । उनी बच्चाको लागि वीर्यदान गर्ने व्यक्तिको खोजीमा छिन् ।

उनले वीर्यदान मार्फत बच्चा पैदा गर्न चाहना व्यक्त गरेकी हुन् । यो घटनामा खास कुरा के रहेको छ भने, महिलालाई आफ्नो श्रीमानबाट नभई वीर्यदाता बाट नै बच्चा चाहिएको छ । महिला आफ्नो श्रीमानबाट यसकारण बच्चा चाहन्नन्, किनभने उनका अनुसार श्रीमान आकर्षक छैनन् । यस खबरले इन्टरनेटमा तहल्का मच्चाइरहेको छ ।

यसपछि उनका श्रीमानले लेखेका छन्, ‘ हामीले जब बच्चाको कुरा गर्यौं, तब मेरी पत्नी स्पर्म डोनरबाट बच्चा चाहन्छिन् । यसको पछाडि उनको तर्क थियो, यसो गरेमा बच्चाको जीवन अगाडि गएर राम्रो रहनेछ ।’

३० वर्षीय पतिले यो खबरलाई दुःखी हुँदै यो खबर सार्वजनिक गरेका हुन् । यसका साथै उनले भनेका छन्, ‘ पत्नी मलाई धोका दिँदै छे, उसले बच्चाको लागि एक सुन्दर डाक्टरलाई रोजेकी छन्, जसबाट उनी बच्चा पैदा गर्न चाहन्छिन् । मैले अब उनलाई डिभोर्स दिँदै छु, म उनको जीवन अदालतमा गएर बर्बाद गरिदिने छु ।’

सम्बन्धित समाचार