संखुवासभामा स्काइभेटरले किचेर एक वृद्धको मृत्यु



संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका –८ मा स्काइभेटरले किचेर एक वृद्धको मृत्यु भएको छ। स्काभेटरले किचेर खाँदबारी–८ का ८५ वर्षीय सहरबहादुर राईको मृत्यु भएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए। स्काभेटरले किच्याएर घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

राईको मनकामना अस्पताल तुम्लिङटारका आइतबार मृत्यु भएको हो। तुम्लिङटार–चेवाबेशी सडक खण्डमा काम गर्दे गरेको स्काइभेटरले वृद्धलाई किचेको थियो। प्रहरीले स्काभेटर चालक भोजपुरका टिकाराम कार्कीलाई पक्राउ गरेको छ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..