दरबारमा छिरेर सुनको ट्वाइलेट चोरि



बेलायतको ब्लेनहिम दरबारमा सुनको ट्वाइलेट थियो । सुनको ट्वाइलेट सामाग्रीमाथि धेरैले आँखा लगाएका थिए ।

नभन्दै शोचालयको सुनको सामाग्री हराएको छ । एक आपराधिक समूह साँझपख दरबारमा छिरेर ट्वालेट चोरेका हुन् । चोरहरुले अमेरिका नाम गरेको ट्वाइलेटका विभिन्न भागमा क्षति पुर्याएका छन् । १८ क्रारटको सुनको शौचालय भएकाले ब्लेनहिम दरबारको विशेषता थियो ।
बेलायती सञ्चारमाध्यमहरुका अनुसार चोरीको आशंकामा ६६ वर्षीय एकजनालाई नियन्त्रणमा लिइएको छ ।

चोरीपछि ब्लेनहिम दरबारले केही समयका लागि दरबार बन्द गर्ने जनाएको छ । ट्वीटमार्फत् आइतबार भने खुल्ला रहने जनाइएको छ । दरबार बेलायतका पूर्व प्रधानमन्त्री विस्टन चर्चिल जन्मिएको स्थानमा छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..