रुपन्देहीमा गोली हानेर एकजनाको हत्या



काठमाडौं । रुपन्देहीमा लुटेरा समूहले गोली हानेर एकजनाको हत्या गरेका छन्। जिल्लाको रोहिणी गाउँपालिका-३ मा ४० वर्षीय महेन्द्र कुर्मीको गोली हानी हत्या गरिएको हो। बैंकबाट रकम झिकेर आउने क्रममा मोटरसाइकलमा आएका लुटेरा समूहले गोली हानी कुर्मीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

सम्बन्धित समाचार