भारतमा डुंगा दुर्घटनामा एक नेपालीको मृत्यु



अर्घाखाँची । भारतको भोपालमा भएको डुंगा दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ। अर्घाखाँचीको सन्धिखर्क-१२ डिभर्ना टाकुरा बराहापाटाका २४ वर्षीय हरि रानाको डुंगा दुर्घटनामा मृत्यु भएको हो। गणेशको मूर्ति विसर्जन गर्न क्रममा डुंगा पल्टिँदा रानाको मृत्यु भएको उनका आफन्तले बताएका छन्।

भोपालको खटलापुरा घाटमा शुक्रबार गणपति विसर्जनका क्रममा डुंगा पल्टिएको ११ जनाको मृत्यु भएको थियो। सोही घटनामा रानाको मृत्यु भएको हो। मृतक राना भारतको भुपालमा आमा बुवा परिवार सँग बस्दै आएका थिए।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..