गाउँपालिकाका अध्यक्ष माथि गाेली प्रहार



काठमाडौ । अछामकाे रामाराेशन गाउँपालिकाका अध्यक्ष झंकर साउद माथि गाेली प्र*हार भएको छ ।

अध्यक्ष साउदमाथि गाउँपालिकाकाे वडा नम्बर ३ मुजाबगरस्थित काेठामा अाइतबार साँझ गाेली प्रहार भएको डिएसपी जनक शाहीले बताउनु भयाे।गाे*ली प्रहा*र गर्ने ३ जना फ*रार भएका छन्।

गाे*ली प्र*हार गर्नेहरू प्रहरीले लखेट्दा लखेट्दै कैलाश खाेलामा हाम फालेर भागेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूकाे खाेजी गरिरहेकाे छ ।घाइते साउदलाई उपचारको लागि साँफेबगर ल्याइँदैछ ।

सम्बन्धित समाचार