बृक्षरोपण रोपण गरेर सिलिचोङले मनायो संविधान दिवस मनायो



ताम्कु । सिलिचोङ गाउँपालिकाले सार्वजनिक स्थलमा बृक्षरोपण गरेर संविधान दिवस मनाएको छ । गाउँपालिका क्षेत्र भित्र रहेको सार्वजनिक स्थलहरुमा विभिन्न प्रजातीका बोटबिरुवा रोपेर संविधान दिवस मनाएको हो ।

विभिन्न प्रजातिका करिव एक सय विरुवा रोपेर वृक्षरोपण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका राजनितिक दलका प्रतिनिधी, जनप्रतिनिधि, अभिभावक, सुरक्षाकर्मी, कर्मचारी, स्थानीय लगायतको उपस्थितिमा सरसफाइ तथा बृक्षारोपण गरि दिवस मनाइएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..