ईसुवाखोला जलविद्युत बिवाद अहिले के भईरहेको छ ?



संखुवासभा । संखुवासभा मकालुको वालुङमा निर्माण हुन लागेको ९७ मेगावाटको ईसुवाखोला जलविद्युतको आयोजना र स्थानीय नागरिकहरु विच बिवाद सुरु भएको लामो समय वितिसिकेको छ । जग्गाको मुआब्जाको विषयमा सुरु भएको बिवाद अहिले कुन अवस्थामा पुगेको छ त ? यस विषयमा मकालु गाउँपालिकाका स्थानीय एवं मकालु युवा समाजका अध्यक्ष नुर्वु शेर्पासँग हामीले कुराकानी गरेका छौं । हेरौं उक्त कुराकानी ।

सम्बन्धित समाचार