यसरी उद्घाटन भयो मानेभञ्ज्याङ कप फुटबल प्रतियोगिता (फोटैफोटो)



खाँदबारी । मानेभञ्ज्याङ युवा परिचालन समुह खाँदबारी ३ मानेभञ्ज्याङको आयोजनामा आजबाट मानेभञ्ज्याङ कप फुटबल प्रतियोगिता सुरु भएको छ । महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगितालाई प्रदेश सभा सदस्य पुर्ण प्रसाद राईले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रमका केही तस्विरहरु यहाँ प्रस्तुत गरेका छौं । तस्विरः ध्यान कुलुङ

सम्बन्धित समाचार