सेपाक ताक्रोका राष्ट्रिय खेलाडीहरुको खेल हेर्नुहोस, संखुवासभामा यसरी खेले (भिडियो)




खाँदबारी । सङ्खुवासभा जिल्लामै पहिलो पटक जिल्ला स्तरिय सेपाक ताक्रो खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । सेपाक ताक्रो संघ सङ्खुवासभाको आयोजनामा बिहिबारबाट प्रतियोगिता सुरु गरिएको हो ।

यस प्रतियोगिताको अवसरमा राष्टिय टिमका खेलाडीहरुले खेल प्रदर्शन गरेका छन् । यो खेल नेपाल जिल्लामा नै नयाँ रहेकोले सवैको जानकारीको लागि खेलाईएको सेपाक ताक्रो संघ संखुवासभाले जनाएको छ । उक्त खेलको भिडियोहामीयप्रस्तुत गरेका छौं । हेरौं उक्त भिडियो

सम्बन्धित समाचार