संखुवासभाको सुन्दर मांसिमा गाउँ (फोटैफोटो)



संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर ५ मा पर्ने सुन्दर मांसिमा गाउँको तस्विर यहाँ प्रस्तुत गरेका छौं । भौगोलिक रुपमा सुन्दर यस क्षेत्रमा गुरुङ समुदायको बाहुल्यता रहेको छ । तस्विरः मेघराज तामाङ

 

सम्बन्धित समाचार