संखुवासभामा आज थप ५१ जना, संक्रमीतको संख्या १६४५ पुग्यो, ११४० जनाले कोरोना जिते



संखुवासभा । संखुवासभा कोरोना बाट जटील बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो ।

जसमा आज थप ५१ जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या १६४५ जना पुगेकोछ ।  ११४० जना निको भएकाछन । पी.सी.आर परीक्षणमा १४८२, संक्रमीत ६१६ र एन्टीजेन परीक्षणमा २१९० संक्रमीत १०२९ जना रहेकाछन । संस्थागत आइसोलेसनमा  १२२ र होम आइसोलेसनमा ३३८ जनाछन ।  हाल सम्म ८ जनाले ज्यान गुमाइ सकेकाछन । जील्लमा अस्पताल संख्या ४ र बेड संख्या २१७ रहेकोछ । निषेधाज्ञा अषार ८ गते सम्म थपीएकोछ ।

सम्बन्धित समाचार