यस्तो छ संखुवासभाको चारधारा धाम (भिडियो)



चारधारा धाम संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ११ को आङ्ला गाउँ सिरानमा अवस्थित छ । आंलाको घले गाउँमा रहेको यस धामसम्म पुगेर निर्माण गरिएको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।

जिल्लाको सदरमुका खाँदबारीदेखि चारधारा धामसम्म पुग्ने बाटोको अवस्था र उक्त धामको समग्र विषयमा पुजारी सन्त घलेसँगको कुराकानी समेत यस भिडियोमा समावेश गरिएको छ । हेरौं उक्त भिडियो ।

 

सम्बन्धित समाचार