पारु र मनोजले ल्याए गीत ‘यो माया हैन र’


५ आश्विन २०७८, मंगलबार


काठमाडौंँ । गायिका पारु राई र गायक मनोज थापामगरको युगल गायन रहेको गीत ‘यो माया हैन र’ सार्वजनिक भएको छ । प्रेमकथा ब्यक्त गर्ने गीत आकर्षक भिडियो सहित बाहिर आएको हो ।

गीतमा पारु शब्द र मनोजको संगीत छ । भिडियो भने युकेमा रमणीय स्थलमा छायांकन भएको हो । भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राईको अभिनय देख्न सकिन्छ । भिडियोमा विशेष भूमिकामा दिलिप राई देखिएका छन् ।

भिडियो कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा तयार भएको हो ।

सम्बन्धित समाचार