षडानन्द नगरपालिका ६ स्थीत घ्याम्पे रंगशाला (फोटो फिचर)


२२ कार्तिक २०७८, सोमबार


खाँदबारी । यो षडानन्द नगरपालिका वडा नम्बर ६ साल्मामा रहेको घ्याम्पे रंगशाला हो । विचको भुभाग कटिङ गरि निर्माण गरिएको यो रंगशाला षडानन्द नगरपालिका र प्रदेश १ सरकारको लगानीमा निर्माण गरिएको हो । यस रंगशालामा पालिका स्तरका विभिन्न खेलकुदहरु सञ्चालन गरिदै आएको छ । तस्बिरः ध्यान कुलुङ

सम्बन्धित समाचार