हेर्नुहोस पांमा कप फुटबल प्रतियोगिताको समापनको दिनको फोटोहरु



खाँदबारी । लोहोरुङ क्लव खाँदबारी ४ मांमाले आयोजना गरेको पाँचौ पांमा कप भुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । समापन कार्यक्रम प्रदेश सभा सदस्य पुर्ण प्रसाद राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न दलका प्रमुख तथा प्रतिनिधीहरु र जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो । फुटबल प्रतियोगिताको विजेता दानाबारी युथ क्लव पाँचखपन नगरपालिकाले जितेको थियो । पांमा फुटबल क्लव पांमासँगको १–१ को बराबरीपछि ट्राईब्रेकरमा दानावारीले उपाधि जितेको हो ।

उक्त कार्यक्रम समापनको दिन पत्रकार ध्यान कुलुङले खिचेको केहि फोटोहरु यहाँ प्रस्तुत गरिएको छ ।

सम्बन्धित समाचार